Posted by: chanaa_tarkaari October 19, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
ढ्याऊऊऊ ! खै ल्वाङ सुपारी के छ ? महाअष्टमिको कूछिभ्वय् बल्ल खाइभ्याइयो । ८ बर्षपछि यस्तरी सबै जोरजाम बिधि पुरा'र भोज खाइयो । ठ्वँ बाहेक जम्मैको बेवस्था भा'थो गाँठे । लु चौतारी र वरीपरिका गाम्लेहुर सबैलाइ भोलि महानवमिका दिन हाउँरो गुँडाँ निम्ता छ के रे । चुल्है निम्ता हो सबेरै आम्नुहोला के रे । टन्न खाइवरी मज्जाले खाल जाम्नु परो । ठुल्दाइको हातबाट टीका र आशिर्वाद थाप्न पाइनि विशेष बेवस्था छ । शुभकामना भोलि भेटेरै दिम्ला ।
Read Full Discussion Thread for this article