Posted by: urfrenrites October 19, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

म्याडी भैया,

म यो रामायनमा सीता बन्न सक्दिन। किन भने तपाइको रामायनमा रावन पनि मर्दैन रे अनि भरतले पनि राज्य फिर्ता नगर्ने रे। अनि बनवास पछि राम र म कहाँ बस्ने नि? अलिकति सोच्नु पर्दैन डाइरेक्टर भएपछि तेति पनि।
he he he

Happy dashai maddy bhaiya,

Read Full Discussion Thread for this article