Posted by: urfrenrites October 19, 2007
Login in to Rate this Post:
0
?
Thanks riTThe, I will convey your best wishes to them.
छैन यार,
मैले एक बर्सलाइ अब लुगा नकिन्नि प्रतिग्या गरेको छु। (Unless something catches my eyes re ke) काम न काज सङ किन्यो अनि थुपार्यो। लाउने बेलामा एक जोर मात्र मन् पर्छ। पैसा मात्र खर्च।
बुद्धिमानी होइन त रिट्ठे?