Posted by: urfrenrites October 19, 2007
Login in to Rate this Post:
0
?
छैन यार रिट्ठे,
म त घर बस्दा बस्दा वाक्कै भै सकें। एक ठाँउमा टिका लगाउन भोली जानुछ। तेती हो। अरु खासै केहि छैन।
दशैको नाना किन्यौ?