Posted by: miss_ me October 19, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

वा !वा! (चियर अप गरेकिम)

दिपदा ,

 म त झन पछि झन  इन्द्रेणीमा  वियोगान्तक पक्ष  बलियो हुदै गा'जस्तो देख्दै छु। अब हजुर को कल्पनाले भने कता पुराउने हो। सिमसिमे पानी संगै   इन्द्रेणी बिलिन हुदा परेली भिझ्छन कि जस्तो लाग्यो। कस्तो मजाको लेखाइ म त हरेक शब्द संगै डुब्दै गैराकि छु बाबै।  बरु कहिले सम्म हो  -हजुरको लेख्ने शैली ले थकाइलाइ समेत  राहत दिने रे'छ। शिरिशदाजुले भन्या जस्तो बरु पोष्ट गर्ने ट्याम था पाउन पाए त्यहि बेला इन्द्रैणी हेर्न हुन्थ्यो :)

 

Read Full Discussion Thread for this article