Posted by: Birkhe_Maila October 19, 2007
Login in to Rate this Post:
0
?
वाह!
पोखरा संगको प्रेममा चुर्लुम्मै डुब्नुभएछ लेखक! डुबेर आफैँले आफैँलाई प्रश्न गर्दै उत्तर दिनुभएछ तर उनकि प्रेमिका 'पोखरा', किन्चित शान्त, अलिकता उत्ताउली र अलिकता नखराका साथ चुपचाप मुस्कुराइरहेकि रहेछिन्।
गजब छ भाव! लेखकलाई साधुवाद्!