Posted by: Birkhe_Maila October 19, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

कुरो त ठिक ल्यायो रिट्ठेले!

कुम्लेलाई एडभान्स दिन पर्छ पहिले नै, फेरि ऐन वक्तमा बाण लागेर नि ढलेन भने बित्याँस पर्छ। मदनवा धोति च्यापेर भाग्छ फेरि! तिमि राम नै हुने पक्का भा हो? हो जस्तो छ, त्यसैले " कतै रावण नमर्ने पो हो कि?" भनेर पिर गरिराको!

Read Full Discussion Thread for this article