Posted by: ritthe October 19, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

के हुँदैछ भन्या त जिम्माल बा र ठुलि पो फत्फताइ रा र'छन अघी देखी

ए ठुलि तिम्रो भोईस मेल चेक गर है !
जिम्माल बा हिजोको रामलीला, महाभारत लीलाको पात्रहरुलाई डाक्नु पर्‍यो
रिहर्सल नि गर्नु पर्‍यो नि, नभये हिजोको ठुल्दाइको जस्तो 'इस बार रावन नही मरेगा' भनेर कुम्ले ले भन्यो भने त मदनवा र कान्छी डुब्छन नि फेरी सुपर फ्लप भएर

Read Full Discussion Thread for this article