Posted by: Birkhe_Maila October 19, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

महाअष्टमीको अष्टाङ्ग जदौ! यो बिर्खे माईलाको!

यसपालीको दशैँ

सबैको पोहोरको भन्दा राम्रो होस

चोक्टा खानेले चोक्टा खाउन

झोलमा डुब्न नपरोस

चोक्टा नखानेले मिष्टान्न भोजन गरुन

गुन्द्रुकमा टार्न नपरोस

 

 

Read Full Discussion Thread for this article