Posted by: KaLaNkIsThAn October 19, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
म पनि उठें। मेरो पनि नमस्कार, दौंतरी हरुलाई। मेरो तर्फबाट पनि ह्यापी अष्टमी, सबै तरुण-तरुणीहरुलाई। अब के भन्ने था छैन। जाँचाँ कापी भर्या जस्तो भर्नै पर्यो, जे पायो त्यही लेखेर। :D

हे़़ऽऽऽ मर्दले अाँटे नि बर्ष-दिन भन्छन्
अाईमाईले आँटे नि एकै छिन रे
म धाउन लागेकोऽऽऽऽ दुई बर्ष पुग्यो नि
तिमीले आँट्ने कुन दिन रे

कान्छी हे कान्छी, कान्छी हे कान्छी
ए कान्छी केही त बोल न ए मन को कुरा खोलन
म मादलु घन-घन घन्काउला
तिमी जुरेली जस्तै नाँचन

कान्छा हे कान्छा यो मन् मेरो कहाँ मान्छ नि
ए भुरुरु उडेर जान्छ नि
जहाँ आफ्नो हितको माया छ
त्यही तानी तानी लान्छ नि
Read Full Discussion Thread for this article