Posted by: sumedhu October 19, 2007
के यो भविष्यवाणी सही सावित हुन्छ त ?
Login in to Rate this Post:     0       ?        

खै के ,खै के । कसरी भन्नु पूरा हुन्छ भनेर , भएछ भने ए भन्या थियो फलानाले भन्नु बाहेक यस्को उत्तर केही हुँदैन ।

तर दक्षिण एशियाको राजनीतिमा जे भविष्यवाणी गर्दिए पनि पूरा हुन्छ , किनभने कहीँ न कहीँ केही नराम्रो भैराख्या हुन्छ के रे सधैँ जसो ।

Read Full Discussion Thread for this article