Posted by: sumedhu October 19, 2007
आयु द्रोणसूते.....
Login in to Rate this Post:     0       ?        

आयु द्रोणसूते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यम् च कुन्ती सुते । (क)

वा

 शौर्यं शान्तनवे बलं हलधरे सत्यम् च कुन्ती सुते । (ख)
विज्ञानं विदुरे भवतु भवतां कृतिश्च नारायणे ।।१।।

 

तेस्रो लाइनको पढाइमा कन्फ्युजन हुन सक्छ किनभने कहीँ कहीँ (क) र धेरैजसो (ख) पाउको प्रयोग श्लोकमा पाइने गर्छ । तर राजा शन्तनु ( भिष्म पितामहका पिता)को जस्तो शौर्य प्राप्त होस् वा सूर्य ( रानी कुन्तिका विवाहपूर्व का छोरा) पुत्र महावीर कर्णको जस्तो दानी बन्न सक्ने खूबी प्राप्त होस् भन्ने दुवै आशीर्वचन स्वीकार्य नै छन् ।

 

Read Full Discussion Thread for this article