Posted by: nepkanchhi October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
हामी त maddy bhaiya के assistant director मातरै हो। जो मैन    director  छ उह त    maddy bhaiya हो। हामी   भनिदिन्छु, ओके?
अनी जितेन्दर जस्तो नाच्न आउछ?  अनी त्यो जो छ राजेश हमाल जस्तो "यो हात दुश्मन को लागि फलाम हो साथी को लागि सलाम हो" भनिलिन आउछ?
अनी निखिल उत्पाती जस्तो बिल्डिङवा बाट जम्प मार्न आउछ?  आउछ त हामी भनीदिहल्छु। हिरो को लागि। किन्तु एगो प्रोबिलम भाईलिएछ। हामी त रमायानव  को डिरेक्टर हो राम लीला वाला     

Read Full Discussion Thread for this article