Posted by: PallaGhareAntare October 18, 2007
Login in to Rate this Post:
0
?
ठिकै छ यता त नमे। लु तिम्लाई नि शुभकामना। पिलान त साहू बुढाले फुर्सत् दे पो, चौतारी आउन नि फुर्सत् पाइया छैन अचेल्। बरु दौंतरी चाईँ हेर्नि गर्या छम् दिनाँ एकपल्ट। राम्रो हुंदै छ।