Posted by: Deep October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

जिम्माल,

यसपाली नवमी तिथी टुटेर एकादशीमा पर्या छ अरे, जनै पुर्ने औसीमा रे -- माघे सक्रान्ती १५ गते अरे -- के के हो -- सुर्य ग्रहण पुर्नेमा अरे अनि चन्द्रग्रहण औसीमा भन्छन -- दशा ठिक छैनन -- साथीहरुनै काटने र रेटनेमा लाग्या छन -- हे हरी!

Read Full Discussion Thread for this article