Posted by: ritthe October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

ह्या उफ्री पनि , के केटा केटी जस्तो रिसाइ'राको, यहाँ बस आउ बरु, यसो माया पिरतीको कुरो गरम
झन मदनवाले तेत्रो गरेर अरु सप्पैलाई साइड लाएर हामीलाई राम र सिता बनाउने भन्या छ,

झन सिता बन्नेले त्यस्तो हिन्सात्मक गतिबिधी मा लाग्नु भो त अब !

Read Full Discussion Thread for this article