Posted by: ritthe October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

तुम ने पुकारा हम चलेआए, जाँ हतेली पे ले आए


लौ उफ्री म आइपुगे, एउटा सानो काम परेर पल्लो डाडोँ सम्म उक्लेको थिए
भन के भयो? मलाई कत्ती को मिस गरुए?
तिमीलाई कस कस्ले सतायो?
भोली फ्राइडे हो नि थाहा छ हैन?
भुन्टीको लिटो किनिसके मैले आउँदा लिदै आउछु
Read Full Discussion Thread for this article