Posted by: urfrenrites October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

गुन्टे इज अ गुड ब्वाइ है।

म अर्को ह्यान्की किनि दिन्छु है। ल ल म भुन्टिलाइ महाभारतमा लिएर आउँछु अनि तिमी उसैसङ खेल है।

अहिले तिमी तिम्रो ममीलाइ लप गर, पछि मात्र गर्ने हो के अर्को लप त ठुलो भए पछि।

ग्यानि गुन्टे, ल नाक सफा गर बाबु।

Read Full Discussion Thread for this article