Posted by: Gunte October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
उफ्री आन्टीऽऽ!
मैले सिङान पुच्न जानेको चु , तर मेरो हा्यांकि नै होरायो! यचमा मेरो के दोच? ऊँ ऊँ ऊँऽऽऽ

तोपाइको भुन्टिलाइ किक पोनि हान्न आउँच? लो राम्रो भोयो, मो आबो उसैसँग खेल्चु।
ओनि मलाइ किन उत्ताउलो बच्चा भन्नुभएको? तोपाइहरूले नै सिकाको त हो नि लप सप!
Read Full Discussion Thread for this article