![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
राम लीला को बारे कुरा गर्दा एक जना हास्य कबिले राम लीला को बारेमा लेखेको कबिता याद आयो।
कुरा के भए छ भने, भारतको वस्ति वस्ती शहर बजार जता ततै रामि लीला हुने। सानो शहरमा हरेक साल् राम लीला को आयोजक पनि त्यही हुने, राम सीता, लक्ष्मण रावण, हनुमान हुने नि उही हुने।
त्यो साल रावण हुने भैया राम् लीलाको रिहर्सलमा आएन छ। डारेक्टर साहेब लाई बहुत टेन्सन्। घर गएर बोलाउन जाँदा नि न अौने घुर्की देखाउंदो रैछ। किन भनी सोध्दा, पोहर राम लीला खेले बापत दिन्छु भनेको पारिश्रमिकको आधा पैस अझै न दिएको रैछ।
बल्ल त्यो बाकि पैसा भुक्तान गरे पछि माने छ।
राम लीला सुरु भयो।
अन्तिम द्रिश्यमा राम् द्वारा रावण मारिनु पर्ने। रामले लगातर बाण हान्दा नि रावण मरेन छ।मर्ने बेला भो मर्दैन, हा हा हा हाँसेर बस्छ।
राम लीला हेर्नेहरुमा हो हल्ला भैसकियो। डारेक्टर साहेबलाई अर्को टेन्सन।
मन्चको पछाडि गएर चिच्याए छ,
अबे साले, मर्नेका ट्याम हो गया, मर् जा।
डारेक्टर साहेब इस साल रावण नहिं मरेगा।
हर साल मर्ता आ रहा है। इस साल नहिं मरेगा।
अबे मेरि बाप , मरजा , राम लीला खतम होनेको हो, क्रिपा कर्के मर् जा।
डारेक्टर साहेब, एक शर्त मे मरुंगा, मानोगे?
क्या शर्त है, जल्दी बोलो और जल्दी मर् जा।
इस सालका पगार दु गुना चाहिए
नहिं तो इस साल रावण नहि मरेगा
बहुत मर लिया रे।