Posted by: ritthe October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

मदनवा ले रम्लीला पनि आयोजना गरिसकेछ, अरु को त भर लाग्दैन तर हाम्रो मदनवाले केही गर्छ
मलाई चाइन्जो राम नै बनाइदिएछ, आफ्नो फेरी स्वभाब पनि मिल्छ नि राम सँग,

सुमधुर बाणी, सादा जीवन उच्च बिचार  तेइ सोचेरै होला मदनवाले रामको भूमिकामा मलाई राखेको
ल मदन्वा लाई धन्यवाद छ
अरु त सबै ठिकै छ, तर चाइन्जो १४ बर्से बनबासको पार्टलाई चाँही अल सन्सोधन गर्नु पर्छ क्यारे, अब नगरे पनि के गर्नु त,

उती खेर पो रामका सएउ बानर सेना थिए, खबर आदन प्रदान गर्ने
आफु लाई त फेरी एक्छिन सेल फोन नभई हुँदैन, अरू भन्दा पनि त्यो जङलमा के नेट्वोर्क आउथ्यो र भन्छु

Read Full Discussion Thread for this article