Posted by: CaMoFLaGeD October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

साँरी! हमि उता अङ्ग्रैजी स्कूलमे ब्यस्थ् थिएँ।

त राहुल्वा दाजू, त बतियाइहाल्नुस् कि हालखबर छ। हमि सुनेँ कि हजुरले कैल पुरा उफ्रिँको बियान कर्दै हुनुहुन्थ्यो। त सादी वादी भएको मान्छी कहाँ सुन्द्रि हरुको बियान कर्नुहुन्छ? भाबी जीले तपाईँलाई फुटबाँल बनाएर गोल् करिदिनुहुन्छ।

जिम वाला बुह्रो भि कैल भन्दै थियो रे कि उ थोडी टाइमलाई जवान भएछ! अरे! ससुरी उ थोडी समयमे त हम्रि उफ्रिँपनि बच्चा भएथियो जुन् समयमा तपाइँ जवान भएथियो! त काहे कुरा बुझ्दैन तपाईँहरु?

बड्की, रिठ्वा, हर्ताल्का, दीप दाजू और चितर्वालाई परनाम करेछु!

जे राम जि कि।

Read Full Discussion Thread for this article