Posted by: hetterika!! October 18, 2007
Login in to Rate this Post:
0
?
ल ठूली मैले कैले गोलभेंडा जत्रो आँखाले हेरे कुन्नी, बिहान त झन यस्तो चिम्से आँखाले हेरेको। गोलभेंडा जत्रो आँखा त यो पो हो। झन बेकाराँ फूलपातीको दिन ब्यान ब्यानै गाली खाईयो। अबदेखी आँखा चिम्लेर हेर्ने गरुम्ला