Posted by: Birkhe_Maila October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

सबैले एक एक तोप दिएर सलामि चढाउन त हुन्छ नि!

चौतारीमा केहि त आफैँमा ठुलो आगो लगाउने तोप छन नि फेरि! शबनम आइन भने त सिधा दीपको दिलमा तोप बज्छ नि गाँठे! उफ्रि आएपछि सिधा रिट्ठेको दिलमा तोप बज्ने! तोप पनि थरि थरिका रैछन नि गाँठे! आफ्नो त बाबै बाह्र कोश पर तोप पड्क्या सुनो भने नि सातो जान्छ! कोलायो!!! कोलायो!! गर्यो आनि आफैँले आफैँलाई! उता पुन्टे बुडालाई भने जस्तो सुकै तोपले नि लेहि लछारपाटो लाउँदैन। सिलित् सिलित् चिप्लेर खेर जान्छ तोप को गोला बुडाको चिल्लो तालुमा! बुडा नि अनपारका छन फेरि, गाडिको बम्पर फोरेर लप गर्न तम्सिन्छन ए गाँठे!

कुरो गरो कुरैको दुख!

Read Full Discussion Thread for this article