Posted by: Deep October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

जिम्माल,

लौ त यो चौतारीमा यस्का केन्द्रीय कार्य समितीका बत्तिस जना सदस्यहरुलाई अबिलम्ब हाजीर हुन जानकारी गराम त -- सबैले एक एक तोप दिए पछी बत्तीस हुन्छ गोतामेलाई -- ल म तयार छु -- खेर नजाओस है जिम्माल, फुलपातीको तोप।

 

ठुली,
लौ किन रिसाकी? दशैमा तेसरी हरीलाई गाली गर्ने हो त? बदमास।

तिमी त बिछट्टै राम्री छेउ अरे नी, हो? खै सबनम आईन, यो भर्या रातो सारी तिमीलाई नै दिम कि के हो?-- हेरम न रातो सारीमा झन कस्ति राम्री देखिन्छेउ -- हामी पनि गति परम न? हुन्न?

Read Full Discussion Thread for this article