Posted by: Birkhe_Maila October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

लोल ठुलि! किन सरापेको हाउँरो भान्जोलाई त्यस्तरी? फेरि झगडा पर्यो हो तिमेरुको??? हरे पर्भु अहिले त यस्तो झगडा गर्छन झन पछि के के देख्नु पर्ने हो! लौ न नि कैलाशपती रछ्छे गर! ख्वाक्...... ख्वाक्.....!

Read Full Discussion Thread for this article