Posted by: Rahuldai October 18, 2007
Login in to Rate this Post:
0
?
रिट्ठे पट्ठो, ग्वाँचुराम, हरि, दीप सबैमा तारेमाम्।
कुमल्वा, फोटो यता टाँसेर, उता लुसुक्क बोर्डिङ स्कूलमा तास खेल्न मस्त देखें।
आफ्नै गाम्ले संग के को लाज हो, सोझो कुम्ले?