Posted by: Rahuldai October 18, 2007
दशै को शुभकामना सबैलाई
Login in to Rate this Post:     0       ?        

जिउने जस्तै पिउने पनि  नशा नहोस्,

यो दशैं कसैको लागि पनि दशा नहोस्।


बायाँ मुर्गा अनि दायाँ दुर्गा  रहोस्,


सुख शान्ति आफ्नै छाँया बनोस्।

 

शुभ बिजया को  मंगलमय शुभकामना।


 
Read Full Discussion Thread for this article