Posted by: Deep October 18, 2007
ए बा !!.... काठमाडौंमा दशैं आयो....jira
Login in to Rate this Post:     0       ?        

जिरादाई, नौरथामा मैतीदेबी दर्शन गर्न पुग्दा त्यो मन्दीर अघिको पिपलबोट ढोग्दै उ घुम्दा हुँदी आफ्नो मन पनि उ सँगै फन्को मर्दाको जस्तो मजा आयो दशैं पढेर।

हर्के दाईलाई नी बोलाम -- अब कालोपुल तिर लाग्नु पर्छ --ट्याम भो।

Read Full Discussion Thread for this article