Posted by: hetterika!! October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

अस्ति तास खेल्न बोलाको बेलामा कुम्ले  किन आएन भन्या त फोटु खिच्दै पो रैच।  रिठ्ठे र ठुल्दाइ टाट भएर यत्तिकै हात बाँधेर बसेको हो क्या हो?  तर साँच्चिकै तेसरी बसेर फेट्न पाए क्या मजा आउदो हो।

सबैलाई फूलपातीको शुभकामना - जदौ!

ठूल्नानी  

गोतामे दाइ, ठुल्दाइ, यामे, कुम्ले के छ हालखबर??

Read Full Discussion Thread for this article