Posted by: uptowngal October 18, 2007
Login in to Rate this Post:
0
?
गोतामे दा मेरो सबै ठिकै छ। अनी हजुरको नि? धरै दिन भो हजुर चौतारीमा देखा पर्नु नबाको। सबै ठिकै त छ होइन दा।
अनी हजुरलाई नि फुल्पातीको शुभ कामना।