Posted by: Yahoooooo October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

यसरी खुब तास खेलिन्थ्यो । आज यो फोटो देखेर तास केलेको याद आयो ।
कोहि छ ३ बुक खेल्ने ?? लौ जुटम् है गाम्ले हो ।

  ओहो अहिले तास खेल्न पाए ??

यहा साउले पेलेर हैरान परि सक्यो । खोइ कैले कैले हो मेलो सक्ने पनि ।

Read Full Discussion Thread for this article