Posted by: sumedhu October 18, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
            
पुरुषहरूलाई:
  आयु द्रोणसुते श्रीयं दशरथे ,शत्रूक्षयं राघवे    

              ऐश्वर्यँ नहुषे गतिश्च पवने मानञ्च दूर्योधने
सौर्य शान्तनवे , बलं हलधरे सत्यं च कुन्तिसुते
विज्ञानं विदुरे भवतु भवतां किर्तीश्च नारायणे ॥
महिलाहरूलाई:
जयन्ति मंगलाकाली भद्रकाली कपालिनी
दुर्गाक्षमा शिवधात्री, स्वहा स्वाधा नमोस्तुते ॥

भवानी दुर्गामाताको आशीर्वाद एवं कृपाले  मुलुकमा मा शान्ति छाओस्, मुलुकवासीमा उमंग र खुशी ल्याओस्, दु:ख सारा हटून हाम्रा ।
समृद्दि, सम्पन्नता, स्वास्थ्य र दीर्घ जीवन पर्याय बनोस् , स्वदेश एवं विदेशमा बसेर नेपाली हुनुको बोध गर्ने सबैलाई विजया दशमी २०६४ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Read Full Discussion Thread for this article