Posted by: ritthe October 17, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
हन कलेजो, अनी तो हाकिमलाई थाहा छैन कि के हो, हाम्रो यत्रो ठुलो चाडँ बाडँ  आ' बेला अली ढिलै हुन्छ जागिर खान आउन भनेर? किन्मेल हुन्छ, नाना  थरी हुन्छ नि मान्छे को, बाली भित्र्याउने बेला आउछ झन अब
यि हाकिम भनौदा तेस्तै हुँदा रछन सप्पै तिर
आफ्नो त हाकिम नि त्यो के जाती भ्यासिन ले'र ग'को अब अर्को हप्ता मात्र फर्किन्छ आनन्द छ तेती को लागि त अहिले लाई

Read Full Discussion Thread for this article