Posted by: urfrenrites October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

कस्तो एकैचोटि बाइ भन्या रिट्ठेले।

मेरो लागि एकछिन पनि कुर्न नसक्ने। मान्छेले आकासहको तारा खसाल्ने कुरा गर्छन् मायामा।

यो रिट्ठे चाहि म आउनपाको छैन जाने कुरा गर्छ।

ल ल राम्ररी जाउ।बाडुल्कि लाग्यो भने मैले सम्झे भनेर बुझ्नु है।

ल बाइ रिट्ठे।

Read Full Discussion Thread for this article