Posted by: Birkhe_Maila October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
लोल पुन्टे बुडा! तो तिनजना भन्या त उफ्री यता भएसि ढिलो चाँडो रिट्ठेको बसाइँ सर्ने पक्का भएर भन्या नि! बुडेसकाल लाएसि कपाल संगै सुद्दि नि हराएछ हिसाबले बुडाको!
Read Full Discussion Thread for this article