Posted by: world_map October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
>>>मैले त पहिले ने भनेका हुम्, बुढा भए नि तरुणीको मामलाँ बिश्वास नगर जिम्मालेको भनेर, चईनि।<<<
हा हा हा हा!

>>>हन ए रात्तै टेउसास रे?? टेउसासाँ म बुडो मात्तै हुँला चौतारी गामको भन्या त उफ्री पनि?

तिन जना हुने भइयो टेउसासाँ अब चौतारीको<<<

जिम्मी  बूडाले भुन्टीको बाउलाइ नि गनेछन् कि कसो?

Read Full Discussion Thread for this article