Posted by: Poonte October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

कम त भा'छ, चित्रे, तर १०३ देखि १०१ सम्म!

ल हेर, जवानीमा नलाग्या वैंश बुढेसकालाँ ला'को यो जिम्मालेलाई! आफ्नै गामको परेछिन् भुनेर ऊफ्रेका! कठै, रिट्ठे! मैले त पहिले ने भनेका हुम्, बुढा भए नि तरुणीको मामलाँ बिश्वास नगर जिम्मालेको भनेर, चईनि।

Read Full Discussion Thread for this article