Posted by: ritthe October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

धत लाटी, फ्राइडे त जिम्माल र जिम्मालनी नि जादैछन बिस्वजोतिमा, रङीला हैन रे उनिहरु त 'मर्डर' हेर्न जाने रे

जिम्माल बुढा ले बिहान त हो क्यारे 'ए रिट्ठे त्यो के जाती ओठ पनि भिज्यो, प्यास लाग्यो दिलै मा नारन' भन्नि कुन फिलिम हो भन त भनेर सोध्दै थिए
तेइ भएर हामी विश्वाजोती हैन गुन सिनेमा 'एक दुजे के लिये' भन्ने फिलिम हेर्न जाउ बरु

Read Full Discussion Thread for this article