Posted by: urfrenrites October 17, 2007
Login in to Rate this Post:
0
?
भुन्टिले डिस्टर्ब गर्दैन के रिट्ठे। उसलाइ सुताउने नि हुन्न? मदनवालाइ पठायो भने फेरि भुन्टिको बाले थाहा पाउला नि हाम्रो अंअर पिरेम क्या। कस्तो नबुझेको तिमिले पनि?