Posted by: Birkhe_Maila October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
भयौ जासुस चित्रे! जासुस नै हुने भा' एसो खोजिनिति गरेर कारण सहित यो हो भन्नु नि। मनाँ आ कुरो प्याच्च यो हो भन्न के को जासुसि। लु जासुस नै भए पत्ता लगाऊ त उफ्रिले दिनमा कति पटक रिट्ठेलाई सम्झिन्छे? ल? ल? भन? भन? गर? गर?
Read Full Discussion Thread for this article