Posted by: urfrenrites October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

लौ मार्यो, कस्तो खपर रैछ दिप ब्रो को जहिले पनि ट्र्याजिडि मात्र।

पून्टे दाइ, हजुरले रातो चस्मा लाएर हेर्नु भाको कि शबनम पनि निलै सारीमा। हुन त जरो आको मान्छेले जे पनि रातै देख्चन् भन्चन्।

Read Full Discussion Thread for this article