Posted by: urfrenrites October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

अनि के त रिट्ठे, अरु कलरको सारी लायो भने त तिम्रो सातो जान्छ नि त।

 

यो फ्राइडे भुन्टिलाइ पोलियो खान लानु पर्छ हेल्थ पोस्टमा। तिमी पनि आउने हो?

 

दिप सर, भरेको भए पनि नभरेको भए पनि सारी चाहि रातै हुनु पर्छ है। फेरि सबनम रिसाउलि नि?

Read Full Discussion Thread for this article