Posted by: Poonte October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

उफफफफफफफफफफफफफ!

सास रोकिएर मुखै निऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽलो भो मेरो नि! ठुल्दाईले भने झैं यमराज काँ नि कामै रोकिएर मत्रै, नत्र त चेट हुन ला'थिएं!

अरुलाई त उफ्रीको यो रुप देखेर ज्वरो आउला, हाम्लाई त देख्न अघि नै आई सक्या थियो के रे।

Read Full Discussion Thread for this article