Posted by: ritthe October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

हेत्तेरिका कुम्ले, एक त निन्द्रा नलाग्ने राती झन के सारो गरेको हौ यस्तो 'निलपरि' लाई बोलाएर

लालपरि को मात्र बयान सुनेको अहिले सम्म
अब निलपरि लाई देखेपछी त - लालपरि? 'व्हाट द हेक' भन्ने भये

Read Full Discussion Thread for this article