Posted by: urfrenrites October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

ओयि रिट्ठे, कत्रो अबिस्वास गरेको ढाढे। जे पायो तेहि कुरा नगर है अहिले। म पिट्दिन्छु अनि थाहा पाउला मोरा।

पुन्टे दाइ, हजुर दमको रोगि नभएपनि एक्छिन स्वास फेर्नै बिर्सिनु हुन्छ मलाइ ब्लु सारीमा देख्नु भयो भने

 

हो त नि राहुल दाइ, शान्ति मेरो नाम हो नि त। तेसैले निलो रङ शन्तिको रङ भनेर गाएको। उफ्रि भने पनि शन्ति भने पनि एउटै कुरा हो के।

Read Full Discussion Thread for this article