Posted by: CaMoFLaGeD October 17, 2007
Login in to Rate this Post:
0
?
लोल उफ्री! ठुलीले सारी मै चित्त बुझाइन् नानी! सोझी छिन् बिचरी! अब तिमी त अलि चलाख छेउ, तिमीलाई सानो तिनो गिफ्ट के दियाई भो र? त तिम्रोलागी यो दशैँको गिफ्ट चाँहि हाम्रै रिट्ठे भयो। मारे पाप पाले पुण्य! :P (j/k)