Posted by: urfrenrites October 17, 2007
Login in to Rate this Post:
0
?
मेरो सारी नै छैन, पाइट लाएर आउँ?
कुम्ले ब्रो, धनबाद।
म बिस्तारै सिक्दैछु सबिता लेख्ने कला। तेसपछि चौतारीमा पनि राखुला नि त है।
ठुलीलाइ चाहि सारी गिफ्ट दिने मलाइ खोइ नि?