Posted by: Rahuldai October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
न:ख: र नख:त्या एकै चोटि यसपाली। चना दाइको मा ठुल्दाई, ठुलबुइनी, चित्रे जासुस सहितको  नख: मनाउंदै छौं। निम्तो २ हफ्ता अघि नै बाँड्या थियौं। प्राप्त न भएको भए, यसैलाई आधिकारिक निम्तो मानी उपस्थित भै दिन सबिनय आग्रह गर्दछु।
नख:= चाड (पर्ब)
नख:त्या= छोरी चेलीको सम्मानमा आयोजना गरिने चाडपर्ब पछि को अर्को पारिवारिक जमघट।
Read Full Discussion Thread for this article