Posted by: CaMoFLaGeD October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

हा हा हा रिट्ठे! लोल तिमीलाई किन नदेखौला र म! बरु त्यो तिमीले "धुइ पताल" भन्दा चाँहि एउटा कुरा सोध्न मन लाग्यो। त्यो साँच्चिकै "धुइ पताल" भन्ने ठिक शब्द हो कि? हामी पुर्वेलीले बिगारेको शब्द हो? म नि त्यहि भन्छु तर किन किन त्यो सहि शब्द हो जस्तो लाग्दैन।

हे हे हे उफ्री नानी! तिम्रो कविता पढेँ उता बल्खुमा! सार्है राम्रो लेख्ने रहिछौ तिमी! यसो यहाँ चौतारीमा पनि राम्रो राम्रो कविता पस्क न हाम्रो लागी!

Read Full Discussion Thread for this article